JVMA Selection Notice

जापानीज भेटेरिनरी मेडिकल एशोसिएसनद्वारा हरेक वर्ष एसियाका विभिन्न देशहरुका भेटेरिनरीयनहरुलाई 
दिईदै आइरहेको Training Program for Asian Veterinarians II (TP-FAV II) 7 th batch for 2025 को 
लागि आएका निवेदनहरु मध्येबाट नेपाल भेटेरिनरी एशोसिएसनबाट छनौट भएका भेटेरिनरीयनहरुको 
नामावली तपसिल बमोजिम रहेको सम्पूर्णमा जानकारी गराउँदछौं ।
Download / View